जगदम्बा मोटर्सद्वारा काठमाडौंदेखि भोटेचौरसम्म एनओजी राइड आयोजना

काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौरसम्मको एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । १४ जेठमा आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थानस्थित टीभीएसको युनिराइड  शोरुमबाट सुरु भएर भोटेचौर हेवन हिल  रिसोर्टमा पुगेर सम्पन्न भएको छ । टीभीएस एनटर्कका राइडरहरुबीच आत्मीयता बढाउन तथा ग्राहक र कम्पनी बीचको सम्बन्ध […]