काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टी एकतामार्फत नेता बनाउन खोजे पनि नपचेको प्रतिक्रिया दिएका छन्।युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीले पार्टी एकता गरेर प्रचण्ड र माधव नेपाललाई कम्युनिष्ट पार्टीको नेता बनाउन चाहनुभयो। तर, कुकुरलाई घ्यु पचेन भन्ने उखानलाई चरितार्थ गर्दै ओलीलाई पार्टीबाट हटाउने काममा लागे।’ पार्टी विभाजन गरेर जाने प्रचण्ड र माधव