कजाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

काबुल [अफगानिस्तान], ११ पुस: काजाकिस्तान र अफगानिस्तानले देशको व्यापार र आर्थिक साझेदारीलाई बलियो बनाउने सम्भावनाहरूबारे छलफल गरेका छन् । व्यापारमन्त्री बाखित सुल्तानोभको नेतृत्वमा कजाकिस्तानको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको छ । भ्रमणका क्रममा सुल्तानोभले अफगानिस्तानका उपप्रधानमन्त्री अब्दुल सलाम हनाफी, विदेशमन्त्री अमिर खान मुत्ताकी र कार्यवाहक वाणिज्यमन्त्री हाजी नुरुद्दीन अजीजीसँग भेटवार्ता गरेका थिए । “कजाख प्रतिनिधिमण्डलले [अफगान […]

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन पुगे किर्गिस्तान, आखिर के हो मामिला ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार हुने युरेशियन इकोनोमिक सम्मेलन (ईईयू) मा भाग लिनका लागि किर्गिस्तान पुगेका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनका विदेश नीति मामिलाका सल्लाहकार युरी युशाकोभले बिहीबार पत्रकारहरूलाई यस सम्मेलनमा प्रान्तीय स्तरमा ग्यासको बजार विकास गर्ने विषयमा छलफल गरिने बताइन् ।रुसले गत महिना चीनजस्ता अन्य मुलुकमा निर्वाध रुपमा ग्यास पुर्याउन सकियोस् भनेर आफूहरुले कजाकिस्तान र उज्वेकिस्तानसँग ‘ग्यास युनियन’ को सम्भावनाबारे छलफल गरिरहेको जानकारी दिएको थिय