असुरक्षित बन्दै धनगढी-अत्तरिया ६ लेन सडक

कैलाली- धनगढीको मोहनापुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडक खण्ड ६ लेन बनिसक्यो । ६ लेन सडक जति चाक्लो भयो उत्ति नै दुर्घटनाको भय पनि बढेको छ । तीव्र गतिमा सवारी साधन गुड्दा छाडा चौपायाकै कारण ६ लेन सडक खण्डमा सवारी दुर्घटनामा परेर यात्रुले ज्यान गुमाउनु परेको छ ।  धनगढी–अत्तरिया १४ दशमलव २ किलोमिट...

सम्बन्धित सामग्री

रुपन्देही लगानीको गन्तव्य बनेको छ : विष्णु पौडेल

११ भदौ, बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पूर्वाधार विकासका हिसाबले रुपन्देही लगानीको गन्तव्य बन्दै गएको बताएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन समारोहमा बोल्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल-बेलहिया ६ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, तिनाउ-दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायतका पूर्वाधारले रुपन्देही देशभरका लगानीकर्ताको आकर्षक गन्तव्य बन्दै […]

सडकको नालीमा खसेर गैंडाको मृत्‍यु

चितवनको भरतपुरमा बन्दै गरेको ६ लेन सडक खण्डको नालीमा खसेर एउटा गैंडा मरेको छ ।