‘एक टोल एक सामूहिक कृषि उत्पादन’ कार्यक्रम चलाइने

५ जेठ, काठमाडौं । सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’ नीति पनि लिने घोषणा भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा कृषिमा आत्मनिर्भर […]