नासु तहका पूर्वकर्मचारीसँग ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति

काठमाडौं - एक रा.प.अनंकित प्रथम श्रेणी अर्थात्, नासु सरहका पूर्व कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिब्रो टोक्ने अंकमा अकुत सम्पत्ति आर्जनको अभियोग लगाएको छ । आयोगले नायब सुब्बास्तरका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्तभण्डारीविरुद्ध ६ करोड २४ लाख ४ ह...