सर्वोच्चको फैसलाको तरंग, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावले गति लिने संकेत

न्युज अफ नेपाल, हेटौंडा । प्रधानमन्त्री केपी शर्माओलीलाई संवैधानिक इजलासको फैसलाले ठूलो धक्का लागेसँगै बागमती प्रदेशका सोही समूहका नेता प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावले पनि गति लिने संकेत देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपाको आन्तरिक कारणबाट प्रदेशसभा अवरुद्ध हुनु गलत भएको भन्दै अब प्रदेशसभा सञ्चालनको […]