सूचना प्रविधिको विकासका लागि नीतिगत सुधार गर्न लगानी बोर्डले पैरवी गर्छः सुशील भट्ट

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सूचनाप्र विधि उद्योगका लागि वातावरण बनाउन नीतिगत पैरवी गरिदिने बताएका छन् । आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभमा बोल्दै भट्टले लगानी बोर्ड शक्तिशाली संस्था भएको आधारमा पैरवी गरिदिने बताएका हुन् ।आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष वैदेशिक लगानीको न्युनतम क्यापलाई ५ करोडबाट घटाएको सन्दर्भ जोड्दै लगानीको क्षेत्रमा […]