माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र दर्ता
प्रमुख प्रतिपक्षी दल एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई पत्राचार गरेको छ ।
पार्टीको निर्देशन र अनुशासन उलंघन गरेको आरोप लगाउँदै नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने,...
न्युज अफ नेपाल, काठमाडौं । एमालेले कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने चेतावनी दिएका छन् । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । यी दुईवटा सर्त […]