श्रीलंका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध लगाउन सिंगापुरसँग आग्रह

श्रीलंकाको दशकौं लामो गृहयुद्धका क्रममा मानवताविरुद्ध अपराध गरेको आरोपमा पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षविरूद्ध अभियोग दर्ता गर्न एक अन्तर्राष्ट्रिय मानवअधिकार समूहले सिंगापुरसँग औपचारिक रूपमा आग्रह गरेको बताइको छ। द्वीप राष्ट्रको पीडादायी आर्थिक...