काठमाडौँ । काठमाडौंको केन्द्रविन्दु मानिने खुलामञ्च कुनै बेला राजनीतिक गतिविधिको कसी मानिन्थ्यो । नेपालमा भएका हरेक राजनीतिक आन्दोलनको उद्घोषदेखि क्रान्तिको विगुल यहीँ फुकिन्थ्यो । केही वर्षयता राजनीतिक पार्टीहरुको बैठक, सभा, सम्मेलनको थलो पार्टी प्यालेसमा सरेको छ । चुनावी मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) शक्ति प्रदर्शन गर्ने थलो ऐतिहासिक खुल्लामञ्च रोजेको छ । सभामा सहभागीहरु जसलाई भोट […]