मुगुका अधिकांश खाद्य डिपो प्रमुखविहीन

मुगु ।  मुगुको सोरुकोटमा रहेको डिपो कार्यालयबाट पसलका साहुजीले चामल बिक्रीवितरण गर्दै आइरहेका छन् । जिल्लाको सोरु गाउँपालिका–६ मा रहेको सोरुकोट डिपो कार्यालयमा व्यापारीले चामल बिक्रीवितरण गर्दै आइरहेका हुन् । सोरुकोट बजारमै अनुप अर्डर सप्लायर्स पसलका प्रोपाइटर तथा सोरु गाउँपालिका–१ का पूर्ववडाध्यक्ष महेन्द्र शाहीले सोरुकोट डिपो कार्यालयको चामल बिक्रीवितरण गर्दै आइरहेका छन् । विगत १ […]