वीरगंज महानगरले जारी गर्‍यो श्वेतपत्रः सम्पति कर र ठेक्काको मात्रै ६५ करोड उठाउन बाँकी

वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आइतबार श्वेतपत्र जारी गरेका छन्। महानगरको अवस्थाबारे जानकारी गराउन सिंहले श्वेतपत्र जारी गरेका हुन्। ३८ पृष्ठको श्वेतपत्र जारी गर्दै सिंहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, बेरूजु रकम, राजस्व, पेश्की, आर्थिक अवस्था र प्रगति विवरण, अनुदान रकम फिर्ता, कार्यालय व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता, गैरसरकारी संस्थाको समन्वयमा सरसफाइलगायतका…

सम्बन्धित सामग्री

भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

जिल्लाको भेरी नगरपालिकाले वुधबारदेखि एकीकृत सम्पति कर कार्यान्वयन सुरु गरेको छ । सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरेर करदाताबाट सम्पति कर बुज्दै एकीकृत सम्पति कर कार्यान्वन सुरु भएको हो।