संक्रमितको उपचारका लागि महालक्ष्मी नगरपालिकाले गर्‍यो अस्पतालसँग सम्झौता

२९ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि केयर एण्ड क्यूर हस्पिटलसँग सम्झौता गरेको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठ र अस्पतालका डा. प्रेम देवानले वैशाख २३ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर …