मेहेन्दीले रंगियो हातहरु (फोटो फिचर)

१ साउन, काठमाडौं । आइतबारदेखि साउन महिना सुरु भएको छ । साउन महिनामा महिलाहरुले आफ्ना हात मेहेन्दीले सजाउने गर्छन् । त्यस्तै हरियो चुरा र लुगा पनि किन्छन् । काठमाडौंको प्रमुख चोकचोकमा मेहेन्दी बनाइदिने व्यवसाय गर्नेहरु धेरै देखिन्छन् । हातमा विभिन्न बुट्टाका मेहेन्दी बनाउन महिलाहरु पालो पर्खिरहेका हुन्छन् । साउन महिनालाई लक्षित गरेर पसलहरुले पनि हरियो […]