मिथिला चित्रकलामा दिगो विकास लक्ष्य चित्रण भएको हुलाक टिकट जारी
नेपाल– फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलोपटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज वि.सं. २०७८ पुष १४ गते
सरकारले मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडिजी)हरू चित्रण भएका १७...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिगो विकास लक्ष्य झल्किने मिथिला चित्रकलालाई हुलाक टिकटका रूपमा जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरेलगायतले बुधबार मिथिला कला भएका विभिन्न १७ हुलाक टिकट र अन्य १४ वटा टिकटहरू सार्वजनिक गरे ।
फिलाटेलिक र हुलाक टिकट व्यवस्थापनको इतिहासमा पहिलो पटक नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुष १४ गते मिथिला चित्रकलामा दिगो विकास लक्ष्य (एसडीजी)हरु चित्रण भएको १७ वटा हुलाक टिकट जारी गरेको छ । मन्त्रालयमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान कार्यक्रम २०७८ विशेष समारोहमा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र हुलाक सेवा विभागका […]