पुरुषको शुक्राणु र महिलाको डिम्बको गुणस्तरले पार्छ बच्चाको स्वास्थ्यमा प्रभाव (भिडियो)

आमा शारीरिक रूपमा बलियो वा कमजोर हुनुमा गर्भको पनि सम्बन्ध हुन्छ अर्थात् गर्भमा रहँदै बच्चाको स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण हुन्छ । आमाको स्वास्थ्य अवस्था राम्रो छैन भने बच्चाको स्वास्थ्यमा पनि समस्या आउने सम्भावना बढी हुन्छ । पेटमा बढ्दै गरेको बच्चाले आफूलाई चाहिने सबै कुरा आमाबाट प्राप्त गर्छ । बच्चाले आमाबाट नै खानेकुरा, अक्सिजन र […]