नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षको बजेटमार्फत मुलुकमा औद्योगीकरणको आधार तयार गरिनुपर्ने माग गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेटमा उत्पादनमूलक उद्योगलाई केन्द्रमा राखेर नीतिगत रुपान्तरण गरिनुपर्ने महासंघको धारणा छ ।बजेटका लागि निजी क्षेत्रका सुझाव प्रस्तुत गर्दै मंगलबार महासंघले आयात प्रतिस्थापन र निर्यात गर्ने उद्योगलाई समान सुविधाको माग गरेको हो । उत्पादनमूलक उद्योगका लागि […]