दोस्रो अध्यक्षसहित ‘पावर सेयरिङ’ सहमति हुँदैछ एमालेमा: भीम आचार्यसँग भिडियो अन्तर्वार्ता

काठमाडौँ – वारपार लडाईंको उद्घोष गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एकताको सम्भावना जीवित भएको छ। वैमनस्यताको तह धेरै माथि पुगे पनि पार्टी विभाजन आफ्ना लागि हितकारी नहुने निष्कर्ष एक्ला–एक्लै निकालेका ओली र नेपाललाई मिल्नु पर्ने व्यापक दबाब बढ्न थालेको छ। आजभोलिमै सहमति गर्ने दाबी पार्टीका प्रभावशाली नेताहरुले बताएका छन्। […]