विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक आस्था वा सिद्धान्त नहेर्न आग्रह गरेका छन्। प्रदेश १ सरकार अन्तर्गतका मन्त्रालय तथा निकायको आज (बुधबार) भएको अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन दिँदै कामको सिलसिलामा कसैले कसैको राजनीतिक झुकाव वा सिद्धान्त नहेर्न आग्रह गरेका हुन् ।चिनियाँ उक्ति जस्तै– बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पु