प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नु भएको छ ।  बिहान १० बजे गन्यापधुरा गाउँपालिका-१ असिग्राम  माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नु भएको हो ।   प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ । मतदानपछि उहाँले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा  जोड दिनुभयो । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन् । सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आफ्नै गृह जिल्लामा रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। आफूले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले ‘मैले मतदान गरे, […]

प्रधानमन्त्री देउवाद्वारा स्याङ्जा दुर्घटनाप्रति दुख व्यक्त

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जामा भएको जिप दुर्घटनाको घटनाप्रति दुख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने क्रममा जिप दुर्घटनामा परि १४ जनाको...

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

काठमाण्डाै - प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । उहाँले डडेलधुराकाे गन्यापधुरा गाउँपालिकाको रुवाखोलामा रहेको असिग्राम माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र (ख) बाट मतदान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाद्वारा मतदान

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। काँग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौं, २९ वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख […]

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गर्नुभएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताउनुभयो । “बालिग …

प्रधानमन्त्री देउवाद्वारा मतदान

नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । राष्ट्रियसभा गृहमा सोमबार मध्यान्ह १२:२० मा मतदान केन्द्र प्रवेश गर्नुभएका देउवाले १२:४२ मा मतदान गरिसक्नुभएको हो ।

प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्।