सत्ताको पागलपन र सन्निकट आँधीको सङ्केत

नेतृत्व आकाशबाट खस्ने वा पातालबाट उम्रिने होइन। जनमतको उपहास र सत्ताको पागलपनलाई नेपाल राष्ट्र र जनताले अझै कति थेगिरहन सक्छन्? यो सत्ताको पागलपन शायद सन्निकट आँधीको सङ्केत हो। चेतना भया !