कास्कीका स्थानीय जनप्रतिनिधिद्वारा निजी क्षेत्रसँगको सहकार्यमा जोड

कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधबार आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए ।नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेण्डाबारे जानकारी गराउने, सहकार्य र सम्भावनाका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मान तथा अन्तरक्रिया कार्यक्रम आयोजन

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनमा चासो

साहसिक पर्यटनको गन्तव्य बनेको पर्वतको पर्यटन प्रवर्द्धनका लागि कास्कीका संचारकर्मीहरुले चासो देखाएका छन् । साहसिक पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरी बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले संचारकर्मीहरु पर्वत आएका हुन् । नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन […]

पोखरामा कुकुरसहितको प्रहरी टोलीद्वारा मापसे र लापसे ‘चेकिङ’

पर्वत : चाडपर्वमा हुन सक्ने सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकासहित पोखरामा आउजाउ गर्ने सवारीहरूमा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गर्न सुरु गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह ठकुरीका अनुसार चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको योजना अनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित वडामा रहेका प्रहरी युनिटहरूको सहकार्यमा कुकुरसहितको चेकजाँच गरिरहेको

स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने

गण्डकी । कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा हिजो (बुधबार) आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान एवं अन्तरक्रियामा वक्ताहरूले निजी क्षेत्रसँगको सहकार्यका माध्यमबाट अघि बढ्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई निजी क्षेत्रका एजेन्डाबारे जानकारी गराउने, सहकार्य […]

कास्कीका जनप्रतिनिधिद्वारा निजी क्षेत्रसँगको सहकार्यमा जोड – देशसञ्चार

काठमाडौँ – कास्कीका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिले निजी क्षेत्रसँगको सहकार्यमा पालिकामा समृद्धि र विकासका काम अघि बढाउने बताएका छन्। पोखरा उद्योग

नविल बैंक र पर्यटन व्यवसायी महिला संघबीच साझेदारी

काठमाडौं (अस) । महिला र युवामा क्यूआर कोड र डिजिटल उत्पादन प्रवद्र्धन गर्न नबिल बैंकले पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) सँग साझेदारी गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र टेवानका अध्यक्ष रेनु थापाले सम्झौतामा हस्ताक्षर गरे । वित्तीय साक्षरता, वित्तीय पहुँच र डिजिटल वित्तीय समाधानमार्फत महिलालाई पर्यटन उद्यम सञ्चालन गर्न सघाउ पुर्‍याउने उद्देश्यले सम्झौता गरिएको  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उनले सम्झौताबाट महिला व्यवसायीलाई डिजिटल बैंकिङ क्षेत्रमा आबद्ध गर्दै दिगो विकासमा कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा टेवानका अध्यक्ष थापाले नबिल बैंकसँग महिला व्यवसायीको प्रवर्द्धनमा हातेमालो गरिएको जानकारी दिइन् । केही महिला उद्यमीलाई नबिल क्यूआर कोड हस्तान्तरण गरिएको कार्यक्रममा टेवान संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, नबिल बैंक एसएमई तथा लघुवित्त कर्जा प्रमुख निरजकुमार बस्नेत, दायित्व व्यवस्थापन, कर्पोरेट कम्युनिकेसन तथा सीएसआर प्रमुख कृष्ण सुवेदी, बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका उपस्थित थिए । टेवान पर्यटन व्यवसायमा संलग्न महिला उद्यमीलाई समूहबद्ध गर्ने र पर्यटन विकासका लागि लैंगिक समानता र महिला सशक्तीकरणलाई संस्थागत गर्न मद्दत गर्ने गैरनाफामूलक सामाजिक संस्था हो, जसमा कास्कीका विभिन्न पर्यटन क्षेत्रका २ सयभन्दा बढी महिला उद्यमी आबद्ध छन्  । बैंक र संयुक्त राष्ट्र पुँजी विकास कोषको सहकार्यमा आधारित क्यूआर कोड  महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन परियोजनाअन्तर्गत बैंकले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नक्सालका विजय विजयी

नेपाल समाचारपत्र, काठमाडौं । नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपीन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिता सुरु

काठमाडौं, कात्तिक २९ । नक्सालका विजय थापाले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा विजयी सुरुवात गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]