केन्याविरुद्ध तेस्रो खेलमा नेपालको ब्याटिङ सुधारको अपेक्षा

एजेन्सी – नेपालले तेस्रो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरुहुनेछ । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । ओपनर पवन […]

सम्बन्धित सामग्री

नेपालको ब्याटिङ सुधारको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले दोस्रो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । नेपाललाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने हुन्छ […]

नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ । आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ […] The post नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

पीएनजीविरुद्ध खेल्दै नेपाल, ब्याटिङमा सुधारको अपेक्षा

काठमाडौं । ब्याटिङमा लय भेट्टाउन संघर्ष गरिरहेको नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।  नेपालले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको ओमान भ्रमणमा हो । त्यसपछि भएका आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर र श्रीलंकामा सम्पन्न अभ्यास खेलमा नेपालको ब्याटिङ प्रदर्शन कमजोर रह्यो...