जनकपुरधामका होटल व्यवसायीको निधन, धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

जनकपुरधाम । जनकपुरधामका होटल व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । करिब २० दिनदेखि काठमाडौँमा उपचाररत उनको गएराति १२ बजे मृत्यु भएको गिरीका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । उनी मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित गिरीको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । होटेल रामाका संचालक समेत रहेका …