भारतले सीमास्तम्भ सारेर ५० बिघा जमिन मिच्यो - Naya Patrika

नेपाली अधिकारी भन्छन् : ‘मिचिएको छैन’ – भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कर तिर्छन् तर उपभोग गर्न पाउँदैनन्

धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।”

नेपाल-चीन सीमा विवाद : ५८ वर्षअघि नै जमिन साटासाट भएको थियो

काठमाडौं : भारतले नेपालको धेरै भूभाग अतिक्रमण गरेको छ। कतै नेपाली भूमि कब्जा गरेको छ त कतै सीमास्तम्भ नै फालिदिएको छ। कालापानी, लिपुलेक, लिम्पियाधुरामा त भारतले फौज नै तैनाथ गरी कब्जा जमाइरहेको छ। नेपालकै भूमि रहेको प्रमाण हुँदाहुँदै पनि वर्षौंदेखि भारतले हडप्दै आएको छ। नेपालले भारतीय अतिक्रमणमा पर...