नेपालको विश्वविद्यालय विशेषतः त्रिभुवन विश्वविद्यालयमा २०३० सालदेखि २०३७ सालसम्म सेमेस्टर प्रणालीमा पठनपाठन चलेको थियो । यसअघि नेपालका विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणाली चलेको थियो । त्यसबेला नेपालको विश्वविद्यालय भनेको नै त्रिभुवन विश्वविद्यालय बुझिन्थ्यो । सात वर्षपछि अर्थात् २०३७ सालमा विभिन्न कारणले सेमेस्टर प्रणाली अन्त्य भई आशिंक रूपमा भए पनि साधारण शिक्षातर्फ त्यसपछि पुनः वार्षिक शिक्षा प्रणाली […]
The post सेमेस्टर र वार्षिक शिक्षा प्रणाली तुलनात्मक अध्ययन appeared first on राजधानी राष्ट्रिय दैनिक.