उपनिर्वाचन : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारलाई चुनाव चिह्न प्रदान

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेद्वारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ। आयोगको कार्यतालिका अनुसार कास्की क्षेत्र नम्बर २ मा सांसदको तथा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) र दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा प्रदेशसभा