जनकपुरधाम : प्रदेश नम्बर २ कै नमुना क्वारेन्टाइनको रुपमा रहेको धनुषाको नगराईन नगरपालिका ५ स्थित गंगुली क्वारेन्टाइनलाई खाली भएपछि आइसोलेसन बनाउने तयारी थालिएको छ। प्रदेश २ सरकारले सञ्चालन गरेको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी थालिएको हो।
क्वारेन्टाइन संयोजक सन्तोष कुमार ठाकुरका अनुसार उक्त क्वारेन्टाइनमा हालसम्म २२ जना महिला तथा