काठमाडौं । स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियाली फिल्म र टेलिभिजनको उत्पादनमा २.५ मिलियन डलर लगानी गर्ने भएको छ । लगानीको यो प्रतिबद्धता सन् २०१६ यता कोरियामा उसले खर्च गर्दै आएको रकमभन्दा दोब्बर रहेको कम्पनीले जनाएको छ । भेराइटी म्यागजिनका अनुसार नेटफ्लिक्सका सह-प्रमुख कार्यकारी अधिकृत टेड सारान्डोसले दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलसँगको […]