समावेशी आयोगले सीमान्तीकृत समुदायको निःशुल्क शिक्षा पाउने हकका लागि प्रक्रिया थाल्ने

राष्ट्रिय समावेशी आयोगले अतिसीमान्तीकृत समुदायले निःशुल्क शिक्षा पाउने हकको रक्षार्थ प्रक्रिया अगाडि बढाउने भएको छ