नेपालगन्ज बालविवाहमुक्त घोषणा

बाँके । नेपालगन्ज उपमहानगरपालिकालाई सोमबार बालविवाहमुक्त घोषणा गरिएको छ । उपमहानगरपालिकामा आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई बालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै बालविवाहमुक्त घोषणा गरिएको हो । सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । […]

सम्बन्धित सामग्री

नेपालगन्जका ७ वडा बालविवाहमुक्त घोषणा

नेपालगन्ज उपमहानगरपालिकाका थप ७ वटा वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । आइतबार औपचारिक कार्यक्रम गरी एकसाथ वडा नम्बर ३, ४, ९, ११, १८, २० र २१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।