ओलीको चुनौती, ‘एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गर’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले चुनौती दिँदै भने ‘एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण संसदमा पेस गरियोस् । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।’ एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको उनले बताए । […]

सम्बन्धित सामग्री

संसदमा ओलीको चुनौती : एसपीपीमा मेरो निर्णय वा निर्देशन भएको प्रमाण पेस गरियोस्

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारको पालामा आएको थियो भनेर भ्रमपूर्ण कुरा गरेको भन्दै आपत्ति जनाए ।सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।’ तत्कालीन प्रधानमन