आइपिएल : राजस्थानमाथि मुम्बईको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । शारजहाँमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । ९१ रनको सामान्य लक्ष्य मुम्बईले ८ ओभर दुई बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि इशान किशनले नटआउट ५० तथा रोहित शर्माले २२ रन बनाए […]

सम्बन्धित सामग्री

गुजरातले शानदार जित दर्ता गर्दा आइपिएलबाट बेंग्लोर बाहिरियो

काठमाडौं,८ जेठ । इन्डीयन प्रिमियर लिग (आइपीएल)को यो सिजनको प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । हिजो भएको खेलमा साविक विजेता गुजराट टाइटन्सले रोयल च्यालेन्र्जस बेंग्लोरलाई पराजित गरेपछि अन्तिम चारको टुंगो लागेको छ । शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको […]

राजस्थानमाथि गुजरातको शानदार जित

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ।राजस्थानले दिएको ११९ रनको लक्ष्य पछाएको गुजरातले १३ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। गुजरातको जितमा रिद्धिमान शाहले अविजित ४१ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले अविजित ३९ रन बनाएका थिए। त्यस्तै शुभमन गीलले ३६ रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले १७ दशमलव ५ ओभरमा अलआउट हुदै ११८ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्बाधि