वडामै पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन

मार्तडी । बाजुरा जिल्ला प्रशासन कार्यालयले यहाँका नौ वटै पालिकाका वडामा पुगेर नागरिकताको प्रमाणपत्रका लागि लगत सङ्कलन गर्न थालेको छ । अर्थोपार्जनमा कमजोर भएका, अपाङ्गता र अशक्त नागरिकका लागि आफन्तबाट गाउँमै सनाखत गराउँदै लगत सङ्कलन गरी जिप्रकाबाट पछि वितरण गर्ने गरी नागरिकता सहायता कार्यक्रम सञ्चालन गरिएको प्रजिअ गोपालकुमार अधिकारीले बताए । दुर्गम तथा हिमाली पालिकाका […]