रानी ललित त्रिपुरासुन्दरीले बनाउन लगाएको बागमतीको पुल

नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा बनेको थापाथलीको बागमती नदी माथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचकाे बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो