विराटनगर महानगरका कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

मोरङ – विराटनगर महानगरपालिकाकी पूर्व उपमेयर, जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै महानगरकी पूर्व मेयर इन्दिरा कार्की, वडा नम्बर १५ का तत्कालीन वडाध्यक्ष असलम आलम, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीविरुद्ध मुद्दा दायर गरेको हो। विज्ञप्ति अनुसार पूर्व उपमेयर कार्की र आलमविरुद्ध ५ लाख […]