स्थानीय तहबाटै सहकारीलाई अनुदान - Karobar National Economic Daily
काठमाडौंः सरकारले सहकारीमार्फत घरेलु प्रशोधन उद्योग तथा व्यावसायिक फार्म सञ्चालन गर्न दिने अनुदान स्थानीय तहमार्फत नै निकासा गर्ने भएको छ ।
संविधानमा सहकारीको दर्ता तथा नियमनको अधिकार स्थानीय तहलाई दिएपछि…