तिहारका लागि अस्ट्रेलिया, अमेरिकालगायत देशमा मखमली फूलको निर्यात, सयपत्री भने अझै आयात गर्नुपर्ने बाध्यता

काठमाण्डाै - तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ । मखमली फूलको निर्यात गरे पनि सयपत्री फूलमा भने नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । सयपत्री फूलमा आत्मनिर्भर बन्न भन्दै विभिन्न कार्यक्रम हुँदै आए पनि जनशक्तिको अभाव रहेकाले चुनौती रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका महास...

सम्बन्धित सामग्री

२० लाखको सयपत्री फूलका माला आयात हुँदा साढे २ करोडको मखमली माला निर्यात

सयपत्री फूल आयात गर्नुपरे पनि मखमली फूल भने स्वदेशी माग धानेर पनि निर्यात हुने गरेको पाइएको छ ।

२० लाखको सयपत्री फूलका माला आयात हुँदा साढे २ करोडको मखमली माला निर्यात

सयपत्री फूल आयात गर्नुपरे पनि मखमली फूल भने स्वदेशी माग धानेर पनि निर्यात हुने गरेको पाइएको छ ।

मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ [फोटोफिचर]

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि नेपाल मखमली, गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ ।

प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि सयपत्री र मखमली फूलको माग बढ्यो

धादिङ ज्वालामूखी गाउँपालिका वडा नम्बर ४ का प्रकाश दुवाडी कृषि बागवानीमा स्नातकोत्तर गरेर पनि गाउँमा कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेर काम गरेका छन् । आफ्नो बारीमा ५ हजारभन्दा बढी सयपत्री रोपेर विदेशबाट आयात गर्ने फूललाई प्रतिस्थापन गर्न लागेका  दुवाडी परिवार सहितको सहयोगमा गरिएको फूलखेती र नर्सरी राखेर गाउँमै पनि कृषि गरेर मज्जाको आम्दानी […]

बाहुनडाँगीमा सामूहिक फूलखेती

झापा, १५ कात्तिक । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको समिति नै बनाएर सामूहिक पूmलखेती गरेको बताए । उनले वडाका हरेक नागरिकले घर–घरमै आफूलाई पुग्ने गरी सयपत्री फूल लगाएको र […]

तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

काठमाण्डौ – यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, ...

तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने

३१ असोज, काठमाडौं । यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । ‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार […]

तिहारमा फूलको माग १५ प्रतिशतले बढ्यो, मूल्य घट्यो

काठमाडौँ– तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलहरु हुन् सयपत्री, मखमली र गोदावरी । उत्पादन कम र खपत बढि भएसँगै हरेक वर्ष भारतबाट फूल आयात हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष तिहारमा फूलको माग बढेको छ । माग बढेपनि मूल्य भने घटेको छ । यस वर्ष सयपत्री, मखमली र गोदावरी गरी १८ लाख […]

भारतबाट सयपत्री फूलको माला ल्याउने बाध्यता किन?

काठमाडौँ – दसैँ सकिएपछि हिन्दु नेपालीहरुको अर्को चाड तिहार आँगनमै आइसकेको छ। ढकमक्क फूलेका सयपत्री र मखमलीले त्यसको संकेत गर्छन्। तिहारको रौनक बढाउने सयपत्री तथा मखमली फूलको माग जहिले पनि बढी हुन्छ। यस वर्ष पनि फूलहरुको माग बढी छ। नेपालीहरुको माग पूरा गर्न नेपाल फ्लोरिकल्चर फेडरेशनले यसवर्ष १० देखि १५ प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने […]