श्रवण दृष्टिविहीन बालबालिकाको अधिकारको माग गर्दै अभिभावक भेला

काठमाडौं ।  श्रवण दृष्टिविहीन अपाङ्गता भएका बालबालिकाका अभिभावकले आफ्ना सन्तानले पनि अन्य बालबालिका सरह विद्यालयमा भर्ना भएर पढ्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।  राजधानीमा आयोजित तीनदिने सम्मेलनमा सहभागिता जनाउँदै उहाँहरूले स्कुलले भर्ना नलिँदा आफ्ना सन्तानले सिक्न पाउने, समाजमा पुनर्स्थापना हुने अधिकारबाट वञ्चित भएको भन्दै त्यस्तो माग गरेका हुन् । सम्मेलनमा मोरङ, कास्की, […]