डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । बुधबार बिहान १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा समान ४-४ रुपैयाँले घटाएको हो । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको थियो । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ …

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको छ । नयाँ मूल्य गएराति १२ बजेबाट लागू भएको छ । मूल्य घटेसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा […] The post पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....