काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । २७ भदौ बुधबारका दिन उक्त काउन्टरको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषका सहायक रथि किरण केसीले संयुक्त रुपमा गरेका छन् । पेट्रोल स्टेसनमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर […]