उपराष्ट्रपति यादवमा डेंगु पुष्टि, सिभिल अस्पताल भर्ना

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उनी नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् । सोमबारदेखि नै स्वास्थ्य समस्या देखिए पनि उपराष्ट्रपति यादव बुधबार साँझ सिभिल अस्पतालमा भर्ना भएका हुन् । निवासमै उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।  उपराष्ट्रपति यादवको उपचार विदेश […] The post उपराष्ट्रपति यादवमा डेंगु पुष्टि, सिभिल अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सफाचट सरकारी ‘सिभिल अस्पताल’

सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।...

सफाचट सरकारी ‘सिभिल अस्पताल’

सफाचट अस्पतालको उदाहरण बन्न सिभिल सफल छ। हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो छनक त्यहाँ भेटिन्छ।...

सातै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल

कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।

सिभिल अस्पतालको सेवा प्रवाहमा सुधार गर्न निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती सेवा अस्पताल (सिभिल अस्पताल) को निरीक्षण गरेका छन् । सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाइको अवस्थाबारे निरीक्षण गरेका...

सिभिल अस्पताल निरीक्षणपछि सेवा प्रवाहमा सुधार गर्न मन्त्री मोदीको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पताल (सिभिल अस्पताल) को निरीक्षण गरेका छन्।  सोमबार मन्त्री मोदीले अस्पताल पुगेर अस्पतालको भौतिक संरचना, सेवा प्रवाह, सरसफाईको अवस्थाबारे निरिक्षण गरेका...

डेंगुका बिरामीले राजधानीका अस्पताल भरिभराउ

डेंगुका बिरामीले पछिल्लो समय राजधानीका अस्पतालहरू भरिभराउ छन् । सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत यसका बिरामीको चाप बढेको छ । यसबाहेक निजी...

निजामती अस्पतालमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

नयाँ बानेश्वरस्थित निजामती (सिभिल) अस्पताल परिसरमा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर तथा एटिएम सेवा सञ्चालनमा आउने भएको छ।

सिभिल अस्पताल अब १५० शय्याको कोभिड अस्पताल

१५० शय्यको अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको हो। बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग भएको सम्झौता अनुसार अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको हो।

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

सिभिल अस्पताल कोभिड–१९ डेडिकेटेड अस्पतालमा रुपान्तरण गर्न सम्झौता

काठमाडौं। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनबीच काठमाडौंको सिभिल अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पताल बनाउने सम्झौता भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा सिभिल अस्पताल १५० बेडको कोभिड–१९ अस्पतालमा रुपान्तरण हुने भएको हो। अस्पतालमा कोभिडका बिरामीहरुलाई उपचार गराउनको लागि दुई करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ।