सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा (नामावलीसहित)

न्युज अफ नेपाल, काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवाको लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । एसपीबाट एसएसपीमा बढुवा हुनेहरुमा प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा(नामावली सहित)

सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपालले बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।

२० एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ। सशस्त्र प्रहरी बलका २० जना एसपीलाई सशस्त्र प्रहरी वरिष्ठ​ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फका १६ जना, साधारण समूह, कानुन उपसमूह तर्फ १ जना, प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङ तर्फ १ जना र प्राविधिक समूह, स्वास्थ्य तर्फ २ गरी २० जना अधिकृतहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस […]

सशस्त्र प्रहरीका ९ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय

काठमाडौं । सशस्त्र प्रहरीका नौ जना उपरिक्षक (एसपी)लाई बरिष्ठ उपरिक्षक  पदमा (कामु) बढुवा गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शुक्रवार गरेको कायम मुकायम मुकरर गर्ने निर्णयको पत्र आइतबार सशस्त्रको मुख्यालयमा पठाइएको छ । सशस्त्र प्रहरी उपरिक्षक रेशम कुमार थक्सु पहिलो नम्बरको बरिष्ठ उपरिक्षकमा बढुवा भएका छन् । प्रेम ध्वज शाह, गाहार धन राई, सोम बहादुर गुरुङ, सुरेश कुमार श्रेष्ठ, दिपेन्द्र शाह, दिपक अधिकारी, पुरुषोत्तम थापा र अन्जनी कुमार पोखरेल लाई एसएसपीमा ब

एसएसपी बढुवामा छुटेपछि एसपी नरेन्द्र उप्रेतीले दिए राजीनामा :: Pahilopost.com

काठमाडौँ: एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन्। बढुवामा आफ्नो नाम नपरेको भन्दै एसपी उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा राजीनामा पत्र बुझाएका हुन्। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले शनिवार  १४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो। १४ जना मध्ये सशस्त्र प्रहरी गण नं १