भारतमा एक दर्जन ब्राण्डका ईभी बिक्री हुँदै, यस्तो छ बजार हिस्सा

काठमाडौं । भारतमा ईभीको हिस्सा २.६ प्रतिशत पुगेको छ । सन् २०२२ मा औषत २.१ प्रतिशत बजार हिस्सा रहेको ईभी अप्रिल २०२३ सम्ममा बढेर २.६ प्रतिशत पुगेको हो । भारतमा अप्रिल २०२३ मा भएको बिक्री तथ्यांक केलाउँदा ईभीको हिस्सा निकै न्यून रहेको हो । विभिन्न कम्पनीले अप्रिल महिनामा ३ लाख ३१ हजार ५०९ यूनिट कार […]