काठमाडौं । जगदम्बा मोटर्सले पहिलो इलेक्ट्रीक कार नेपाल ल्याएको छ । अहिले रसुवागढी भन्सार याडमा आइपुगेको जेएमसी मोटर्सको इ-लाइट कार केही दिन भित्रै काठमाडौं आउन लागेको हो । जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार निकै आकर्षक लुक्समा देखिएको छ । कम्पनी स्रोतका अनुसार केही दिन भित्रै यसको काठमाडौंमा बिक्री सुरु हुनेछ । ‘अहिले गाडी भन्सार […]