संसद्को कार्यकाल विवाद : सरकारको प्रस्ताव पहिलो बैठक, कांग्रेसकै सांसद भन्छन् सपथग्रहण

काठमाडौं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संविधानले भनेको र सर्वोच्च अदालतले व्याख्या गरेको संसद्को पाँच वर्षे कार्यकालका विषयमा संसद् प्रस्ट हुनुपर्ने बताएका छन् ।  सरकारले संसद्को आयु पहिलो बैठकबाट सुरु हुने र पहिलो बैठकबाटै समाप्त हुने प्रस्तावसहित संसद्मा लगेको केही नेपाल ऐन संशोधन विधेयकमाथिको बहसमा भाग लिँदै सांसद विश्वकर्माले कार्यकालका...