सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

काठमाडौं । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो । आफूहरुले गरेको कामको […]