समाजलाई अनुशासित बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान : सञ्चारमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजलाई अनुशासित र संविधानप्रति उत्तरदायी बनाउन प्रेस जगतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण गर्दै मन्त्री कार्कीले...

सम्बन्धित सामग्री