काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले ३२ औं ओभरको पाँचौं बलमा गुल्सन झालाई गुमाएको हो । २३ रनमा खेलिरहेका गुल्सनलाई मोहम्मद सिराजले आउट गरे । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका […]